हजुरआमाका गफ !

मंगलबार, ०७ चैत्र २०७९, ०८ : २७

त्रिशूली - नुवाकोटको किस्पाङ गाँउपालिका–४ निवासी दुई तामाङ वृद्धा आपसमा कुराकानी गर्दै । आफ्नो उमेर असी वर्ष कटेको उहाँहरुले बताउनुभयो । जिल्लाकै विकट वस्तीको रुपमा रहेको किस्पाङ गाँउपालिका–४मा तामाङ समुदायको बाहुल्यता रहेको छ ।

मंगलबार, ०७ चैत्र २०७९, ०८ : २७

प्रतिक्रिया