कागबेनीमा पिण्डदान गर्नेको घुइँचो

मंगलबार, ०७ चैत्र २०७९, ०८ : २८

म्याग्दी - मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।

मंगलबार, ०७ चैत्र २०७९, ०८ : २८

प्रतिक्रिया