गहुँबाली

मंगलबार, ०७ चैत्र २०७९, १० : ५७

जुनिचाँदे गाउँपालिका–१ चैयास्थित गाउँमा लगाएको गहुँबाली । यहाँ सिँचाइ सुविधा नभएकाले आकाशे पानीको भरमा लगाएको गहुँबाली हिउदे वर्षाको पखाइमा रहेको छ । 
 

मंगलबार, ०७ चैत्र २०७९, १० : ५७

प्रतिक्रिया