अनुदानमा मिनीटिलर वितरण

मंगलबार, ०७ चैत्र २०७९, १३ : ०२

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कृषकलाई कृषिमा आधुनिककीरण गर्न कृषि औजार मिनीटेलर (हलो)वितरण गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीलगायत । नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको नरहरि तिवारीले जानकारी दिनुभयो 

मंगलबार, ०७ चैत्र २०७९, १३ : ०२

प्रतिक्रिया