च्याउखेती

मंगलबार, ०७ चैत्र २०७९, १४ : १४

तारकेश्वर नगरपालिका– ५ गोल्ढुङ्गाका कृषक सुदन गौतम च्याउको हेरचाह गर्दै । उहाँ तीन वर्ष विदेशमा रोजगारी गरेर नेपाल फर्केर श्री बङ्लामुखी च्याउ तथा मिश्रित तरकारी फाम सञ्चालन गरेर ९ रोपनी जग्गामा व्यावसायिकरुपमा च्याउ एवम् तरकारी खेती गरेका छन् । 

मंगलबार, ०७ चैत्र २०७९, १४ : १४

प्रतिक्रिया