तस्बिर : रासस
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्घगठ मोरङद्वारा विराटनगर–१७ मा रु छ करोड २५ लाख २४ हजार ९४४ को लागतमा निर्माण गरिने आकासेपुल र स्वागतद्वारको मङ्गलबार शिलान्यास गर्दै ।
प्रतिक्रिया