नेका वरिष्ठ नेता कोइराला-मन्तव्य

मंगलबार, ०७ चैत्र २०७९, १८ : ३८

 नेपाली प्रेस युनियन केन्द्रीय समितिले मङ्गलबार गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदानु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइराला ।  

मंगलबार, ०७ चैत्र २०७९, १८ : ३८

प्रतिक्रिया