तस्बिर : रासस
रामपुर (पाल्पा) - केलादीधाममा रहेको ज्येष्ठ नागरिक केन्द्रको भवन । केलादीधाममा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दृष्टिगत गरी भवन निर्माण गरिएको हो । यहाँ विभिन्न जिल्लाका ज्येष्ठ नागरिकहरु आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेका छन् ।
प्रतिक्रिया