तेह्रवटा मोटरसाइकल र मदिरा नियन्त्रणमा

बुधबार, ०८ चैत्र २०७९, ०८ : १८

जलेश्वर - महोत्तरी जिल्लाको दक्षिणी पश्चिमी भारतीय सीमानाका मनराशिस्वा नगरपालिका–९ बथनाहाबाट एकैसाथ १३ वटा मोटरसाइकलमा नेपालबाट भारततर्फ बोरामा राखेर मदिरा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको मोटरसाइकल तथा मदिरा जिल्ला प्रहरी कार्यालयमा राखिएको ।

बुधबार, ०८ चैत्र २०७९, ०८ : १८

प्रतिक्रिया