बागवानी विकास केन्द्रको नयाँ भवन

बुधबार, ०८ चैत्र २०७९, ०८ : २०

त्रिशूली - नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको यसअघिको भवन विसं. २०७२ को भूकम्पले क्षति पु¥याएपछि पुनर्निर्माण गरिएको नयाँ भवन । यहाँको केन्द्रमा उत्पादित विभिन्न जातका फलफूल र तरकारीको बिरुवा देशभरका विभिन्न जिल्लामा पठाइन्छ भने यहाँ नयाँ वीजको अनुसन्धानसमेत भइरहेको छ ।

बुधबार, ०८ चैत्र २०७९, ०८ : २०

प्रतिक्रिया