तस्बिर : रासस
म्याग्दी - म्याग्दीको बेनीमा विद्युतको पोलबाट प्रयोगविहीन अव्यवस्थित तार हटाइँदै । बेनी नगरपालिकाको अगुवाइमा विद्युत, टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सहभागितामा अव्यवस्थित तार हटाउन थालिएको हो ।
प्रतिक्रिया