साक्षरता कार्यक्रममा सहभागी

बुधबार, ०८ चैत्र २०७९, ११ : १३

नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले सुर्खेतको वीरेन्द्रनगरस्थित ज्ञानिसन्धु कलेजमा आयोजना गरेको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रममा सहभागी प्रशिक्षिक तथा विद्यार्थी । 

बुधबार, ०८ चैत्र २०७९, ११ : १३

प्रतिक्रिया