तस्बिर : रासस
म्याग्दीको बेनी अस्पताल परिसरमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने भएपछि प्रशस्न मुद्रामा वृद्धहरु ।
नेपाल नेत्रज्योती सङ्घ म्याग्दी र हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा चार दिनसम्म सञ्चालन भएको शिविरमा ८२ जनाको शल्यक्रिया भएको छ ।
प्रतिक्रिया