सामाजिक सुरक्षा योजना कार्यक्रमलाई सम्बोधन गर्दै प्रम 'प्रचण्ड'

बुधबार, ०८ चैत्र २०७९, १३ : ४७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा बुधबार आयोजित वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना को शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री  पुष्पकमल  दाहाल  'प्रचण्ड'। 

बुधबार, ०८ चैत्र २०७९, १३ : ४७

प्रतिक्रिया