तस्बिर: रासस
गलेश्वर - आँखाको सफल शल्यक्रियापछि आफन्तसँग खुसी साट्दै । म्याग्दीको बेनी अस्पतालमा बुधबार सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२ जनाको नेत्ररोगीको शल्यक्रिया गरिएको छ ।
प्रतिक्रिया