तस्बिर: रासस
भोजपुर - छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको तयारी पूरा । भोलिबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकारसम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा दुई विदेशीसहित आठ टिमको सहभागिता रहने भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीणकुमार सुवालले जानकारी दिनुभयो ।
प्रतिक्रिया