कलोपत्रेको बीचमा पोल र रुख

विहीबार, ०९ चैत्र २०७९, ०८ : १६

तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका– ११ को कार्यालयको पूर्वतर्फ कालोपत्रे गरिएको सडक बीचमा रहेका पोल र रुख । केही दिनअघि मात्रै कालोपत्रे गरिएको सोही क्षेत्रमा विद्युतले पोल नहटाउँदा पोललाई बीचमा पारेर कालोपत्रे गरिएको छ भने त्यहाँका चौधरी समुदायले आफ्नो पहिचान जोडिएको भन्दै पिपलको रुख फाल्न नदिएपछि त्यो रुखलाई बीचमै पारेर कालोपत्रे गरिएको छ ।

विहीबार, ०९ चैत्र २०७९, ०८ : १६

प्रतिक्रिया