सुत्केरीलाई भाले उपहार

विहीबार, ०९ चैत्र २०७९, ०८ : २५

म्याग्दी - म्याग्दीको मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी सुत्केरीलाई भाले उपहार दिँदै । बच्चा र आमाको स्वास्थ्य तथा पोषण सुधारका लागि मङ्गला गाउँपालिकाले संस्थागत सुत्केरी हुनेलाई भाले उपहार दिने थालेको छ ।

विहीबार, ०९ चैत्र २०७९, ०८ : २५

प्रतिक्रिया