सात वर्ष बित्दा पनि निर्माण भएन पुल

विहीबार, ०९ चैत्र २०७९, ०८ : २६

जाजरकोट - नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोड्ने भेरी नदीको पुल सात वर्षसम्म निर्माण कार्य पूरा भएन । मृत संजीवनी ग्याल्वा जेभी बसुन्धारा काठमाडौँले २०७३–३–३१ गते सम्झौता गरी २०७७–९–१३ गतेभित्र भेरीमा पुल निर्माण सम्झौता गरेको थियो ।

विहीबार, ०९ चैत्र २०७९, ०८ : २६

प्रतिक्रिया