कागबेनी बजार

विहीबार, ०९ चैत्र २०७९, ०९ : ४१

कुश्मा - सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार । कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ ।

विहीबार, ०९ चैत्र २०७९, ०९ : ४१

प्रतिक्रिया