पुरानोकोट गढीमा शान्ति स्तूपा

विहीबार, ०९ चैत्र २०७९, ०९ : ४३

लमजुङ - बेँसीसहर नगरपालिका–४ पुरानोकोट गढीमा नवनिर्मित शान्ति स्तूपा । करिब चार करोड २६ लाख रुपैयाँमा नवनिर्मित यस शान्ति स्तूपामा यतिबेला पर्यटकको गन्तव्य बन्न थालेको छ ।

विहीबार, ०९ चैत्र २०७९, ०९ : ४३

प्रतिक्रिया