छाडा चौपाया व्यवस्थापन

विहीबार, ०९ चैत्र २०७९, १० : ०४

त्रिवेणी - नवलपुरको देवचुली नगरपालिकाले व्यवस्थापन गरेको छाडा चौपायाहरु । छाडा चौपायाले किसानको बाली नष्ट गरी क्षति पुर्याउन थालेपछि नगरपालिको नगरभित्रका छाडा चौपाया व्यवस्थापन कार्य सुरु गरेको हो ।

विहीबार, ०९ चैत्र २०७९, १० : ०४

प्रतिक्रिया