उद्घाटन गर्दै मन्त्री सुन्दास

विहीबार, ०९ चैत्र २०७९, १९ : ०५

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा 'स्थानीय तहमा आवधिक विकास योजना ,राजश्व सुधार कार्ययोजना ,क्षमता विकास योजना एवं लैङ्गिक समानता सामाजिक समावेशिकरण रणनीति निर्माण कार्यान्वयन अवस्था विषयक' सम्वाद कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास ।  

 
विहीबार, ०९ चैत्र २०७९, १९ : ०५

प्रतिक्रिया