खोटो सङ्कलन गर्ने बाकस

शुक्रबार, १० चैत्र २०७९, ०८ : २३

जाजरकोट - छेडागाड नगरपालिकास्थित खाराखोलाको किनारमा राखिएका खोटो सङ्कलन गर्ने बाकसहरु । यहाँका सामुदायिक वनबाट सल्लीको रुखबाट खोटो सङ्कलन गरी बाहिर निर्यात गरिन्छ ।

शुक्रबार, १० चैत्र २०७९, ०८ : २३

प्रतिक्रिया