तस्बिर: रासस
दमौली - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पक्की पुल निर्माण गर्दै । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पुल निर्माण भइरहेको छ ।
प्रतिक्रिया