बिपी राजमार्ग सरसफाइ गर्दै

शुक्रबार, १० चैत्र २०७९, १३ : १३

 सिन्धुलीको कमलामाई नगरपालिका, डिभिजन वन कार्यालय र प्रहरी कार्यालयको संयुक्त समन्वय तथा आयोजनामा शुक्रबार वीपी राजमार्ग दायाँबायाँ सरसफाइ हुँदै  । ‘आफुसँगको फोहोर समुचित ठाउँमा राखाँै, सभ्य नागरिकको परिचय दिउँ । सुन्दर बिपी राजमार्ग सफाइ अभियानमा सहभागी बनौँ ।’ भन्ने मुख्य नाराका साथ सुरुवात गरिएको बृहत् सरसफाइ कार्यक्रमको पहिलो दिन शुक्रबार राजमार्ग अन्र्तगतको हिरापानीदेखि माझिटारसम्म सरसफाइ गरिएको छ । यस कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिइने आयोजकले जनाएको छ ।  

शुक्रबार, १० चैत्र २०७९, १३ : १३

प्रतिक्रिया