पम्पिङ खानेपानी आयोजना निरीक्षण

शुक्रबार, १० चैत्र २०७९, १३ : ४२

हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’ निरीक्षण गर्नुहुँदै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङका प्रमुख हिराकाजी महर्जनलगायत । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्नेगरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त आयोजनाको काम ८६ प्रतिशत पूरा भएको जनाइएको छ ।  

शुक्रबार, १० चैत्र २०७९, १३ : ४२

प्रतिक्रिया