तस्बिर : रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा यहाँ आयोजित राष्ट्रिय नतिजा कार्यक्रममा ‘राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदन पुस्तिका’ सार्वजनिकीकरणमा सहभागी हुँदै ।
प्रतिक्रिया