तस्बिर : रासस
गलेश्वर - म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीस्थित तीन सय वर्ष पुरानो राजकुवा । यो कुवा १७औँ शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए ।
प्रतिक्रिया