तस्बिर : रासस
मोरङ - विराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत विराटनगरको शहीद रङ्शालामा शुक्रबार राति भएको त्रिभुवन आर्मी क्लब र जावलाखेल फुटबल क्लबवीच प्रतिस्पर्धा हुँदै । उक्त खेलेमा जावलाखेल फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ६–५ गोलले पराजित गरेको छ ।
प्रतिक्रिया