प्रमुख प्रशासकीय भवन

शनिबार, ११ चैत्र २०७९, ०८ : १६

त्रिशूली - नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारमा निर्माणाधीन गाँउपालिकाको प्रमुख प्रशासकीय भवन । उक्त भवन निर्माण व्यवसायीमार्फत् रु दुई करोड ४४ लाखमा निर्माण भइरहेको हो । भवन निर्माणका लागि जग्गा र बजेट दुवै अभावले आवश्यकता अनुसारको भवन बनाउन नपाएको पालिकाको भनाइ छ ।

शनिबार, ११ चैत्र २०७९, ०८ : १६

प्रतिक्रिया