तस्बिर : रासस
तुलसीपुर - राप्ती लोकमार्गअन्तर्गत अमिलिया–तुलसीपुर खण्डमा परेका खाल्डाखुल्डी पुर्दै तुलसीपुर उपमहानगरपालिका । उपप्रमुख स्यानी चौधरीसहितको टोली पुगेर त्यहाँ खाल्डाखुल्डी पुरेको हो । यसअघि लोकमार्गमा खाल्डा हुँदा दुर्घटना बढिरहेको थियो ।
प्रतिक्रिया