उपभोग्य तथा निर्माण साम्रगी ढुवानी

शनिबार, ११ चैत्र २०७९, ०९ : १५

जाजरकोट - साँघुरो बाटोमा जोखिम मोल्दै दैनिक उपभोग्य सामग्रीसँगै निर्माण सामग्री लिएर डोल्पाको सदरमुकाम जाँदै गरेका ट्रकहरु । नदीहरुमा बेलिब्रिज पुल निर्माण भएपछि दुई महिनादेखि सदरमुकाम दुनैमा सिधा यातायातका साधन जाने र आउने गरेका छन् ।

शनिबार, ११ चैत्र २०७९, ०९ : १५

प्रतिक्रिया