कृषियन्त्रको रोड–शो

शनिबार, ११ चैत्र २०७९, ०९ : १६

जाजरकोट - सुनसरीको इटहरीस्थित सगुन कृषि सहकारी संस्थाले आयोजना गरेको पाँचदिने सडक कृषियन्त्र प्रदर्शनीका क्रममा शुक्रबार इनरुवा आइपुगेको कृषि उपकरण । संस्थाले कृषिमा प्रयोग हुने उपकरणहरुलाई जिल्लाका विभिन्न पालिकाका सडकमा प्रदर्शन गरिरहेको छ ।

शनिबार, ११ चैत्र २०७९, ०९ : १६

प्रतिक्रिया