सुर्खेत - दैलेख सदरमुकाम नारायण नगरपालिकाको मुख्य बजार क्षेत्रको हिलाम्य सडक । समयमै सडक को स्तरोन्नतिको काम नहुँदा पानी परेको समयमा सडक हिलाम्य भएर स्थानीयलाई सास्ती हुने गरेको छ ।
प्रतिक्रिया