मनाङ - मनाङ नासो गाउँपालिका–१ तालगाउँ २०७८ असार १ को बाढीले बगर बनाएपछि मस्र्याङ्दी नदीमा तटबन्द गरी पुनः बसोबास गरिरहेका यस गाउँका मानिसलाई मस्र्याङ्दी नदीले झस्काइ रहन्छ ।
प्रतिक्रिया