मौरी घार

शनिबार, ११ चैत्र २०७९, १० : ४४

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयॉगाउँस्थित कृषक सुरज वाग्लेले मौरीपालनका लागि घर तथा बारीमा राखेको मौरी घार । उहॉले मौरीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  

शनिबार, ११ चैत्र २०७९, १० : ४४

प्रतिक्रिया