तस्बिर : रासस
कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन निर्णय । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया