तस्बिर : रासस
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित इप्रका छिन्चुमा अलपत्र अवस्थामा रहेका मोटरसाइकलहरु । विभिन्न समयमा प्रहरीले विभिन्न घटना तथा चेकिङका क्रममा नियन्त्रण लिएका मोटरसाइकलधनीले लिन नआएपछि जीर्ण अवस्थामा रहेका छन् ।
प्रतिक्रिया