मौलिक वेषभुषामा युवती

शनिबार, ११ चैत्र २०७९, १६ : २९

 विश्व नेवा दिवसका अवसरमा शनिबार हनुमानढोका क्षेत्रमा नेपाल राष्ट्रिय खड्गी समाजद्वारा आयोजित कार्यक्रममा  मौलिक वेषभुषामा सजिएर सहभागी हुँदै खड्गी समुदायका युवतीहरु ।  

शनिबार, ११ चैत्र २०७९, १६ : २९

प्रतिक्रिया