एउटै ढुङ्गाले बनेको अर्ध नारेश्वर

आइतबार, १२ चैत्र २०७९, ०७ : ५६

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीको शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको अर्ध नारेश्वर भगवान् शिवको मूर्ति । यहाँ शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ ।

आइतबार, १२ चैत्र २०७९, ०७ : ५६

प्रतिक्रिया