औषधिका लागि सिस्नु

आइतबार, १२ चैत्र २०७९, ०७ : ५७

डुम्रे - तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित आयुर्वेदिक औषधिजन्य सिस्नु टिप्दै महिला । सिस्नुको सेवनले मानिसमा हुने रक्तचाप, मधुमेह रोगका बिरामीलाई लाभकर हुने आयुर्वेद अध्ययनले जनाएको छ ।

आइतबार, १२ चैत्र २०७९, ०७ : ५७

प्रतिक्रिया