तस्बिर: रासस
मोरङ - विराटनगरको शहीद रङ्शालामा विराट गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा एपीएफ क्लब र भुटानको ड्रुक लुयलबीच प्रतिस्पर्धा हुँदै । उक्त्त खेलमा एपिएफ २–१ गोलले विजयी भएको छ ।
प्रतिक्रिया