दुर्घटना न्यूनिकरण गर्न ‘टाइमकार्ड’

आइतबार, १२ चैत्र २०७९, १८ : ३७

ओखलढुङ्गामा तिव्रगतीका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि टाइमकार्ड लागु गर्न सवारी चालकलाई कार्ड हस्तान्तरण गर्दै जिल्ला प्रहरी प्रमुख दिपक केसी र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दुरीका सबै सार्वजनिक सवारीहरुका लागि टाईमकार्ड लागु गरिएको हो ।  

आइतबार, १२ चैत्र २०७९, १८ : ३७

प्रतिक्रिया