सडक कालोपत्रे गरिँदै

सोमबार, १३ चैत्र २०७९, ०९ : ५७

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै । गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि बिस्तार थालिएको उक्त सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । 
 

सोमबार, १३ चैत्र २०७९, ०९ : ५७

प्रतिक्रिया