सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली

सोमबार, १३ चैत्र २०७९, १० : २८

अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । 

सोमबार, १३ चैत्र २०७९, १० : २८

प्रतिक्रिया