तस्बिर : रासस
बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा सोमबारदेखि सुरु भएको चैतेदसैँ मेलामा बडिगाड गाउँपालिकाको जलजलाबाट डालाको व्यापार गर्न आएको व्यापारीहरु । पछिल्लो समय प्लाष्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ ।
प्रतिक्रिया