सडक स्तरोन्नति गरिँदै

सोमबार, १३ चैत्र २०७९, ११ : ४०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको स्तरोन्नति गरिँदै । राजमार्गको छेउबाट पिच भत्किँदै गएपछि स्तरोन्नति गर्न लागिएको हो । 
 

सोमबार, १३ चैत्र २०७९, ११ : ४०

प्रतिक्रिया