मुद्रा  प्रदर्शनी

सोमबार, १३ चैत्र २०७९, १३ : ४७

 नेपाल मुद्रा सङ्कलक सङ्घ स्थापनाको बीस वर्षका अवसरमा  प्रदर्शनीमा राखिएका मुद्रा । प्रदर्शनीमा मानदेवको पालादेखि हालसम्म प्रकाशित  मुद्रा तथा नोट रहेको छ । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ ।  

सोमबार, १३ चैत्र २०७९, १३ : ४७

प्रतिक्रिया