तस्बिर : रासस
दमौली - तनहुँको प्रसिद्ध धार्मिकस्थल व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा भक्तजनको चहलपहल । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
प्रतिक्रिया